उपासनालय
Romanized: upaasanaalaya, upaasanaalay, upaasanalaya, upasanaalaya
ईश्वरको उपासना गर्ने ठाउँ; प्रार्थना घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उपासना+आलय]
1
ईश्वरको उपासना गर्ने ठाउँ; प्रार्थना घर।