उपासनीय

Romanized: upaasaniya, upaasaniy, upasaniy, upaasaneeya

उपासना गर्नुपर्ने; उपास्य; जपनीय; आराधनीय; आराध्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उपास+अनीय]

1
उपासना गर्नुपर्ने; उपास्य; जपनीय; आराधनीय; आराध्य।

सम्बन्धित शब्दहरू