इतलायनामा
Romanized: italaayanaamaa, italaayanaama, italaayanamaa, italayanaamaa
देवानी मुद्दामा नालिस वा फिराद परेपछि प्रतिवादीलाई म्यादभित्र प्रतिवादी दिन आउनू भनी अदालतबाट जारी गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी इत्तलानामा]
1
देवानी मुद्दामा नालिस वा फिराद परेपछि प्रतिवादीलाई म्यादभित्र प्रतिवादी दिन आउनू भनी अदालतबाट जारी गरिने सूचना वा पुर्जी; समाह्वान; समन।