दोलायन्त्र

Romanized: dolaayantra, dolaayantr, dolayantr, dolayantra

हीराभस्म बनाउँदा विशेष प्रक्रियाका साथ कोदाको रस राखिएको भाँडामा हीरालाई अग्निपाक गर्न प्रयोग गरिने एक यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हीराभस्म बनाउँदा विशेष प्रक्रियाका साथ कोदाको रस राखिएको भाँडामा हीरालाई अग्निपाक गर्न प्रयोग गरिने एक यन्त्र।

सम्बन्धित शब्दहरू