दारुयन्त्र
Romanized: daaruyantra, daaruyantr, daruyantr, daruyantra
काठैकाठबाट बनाइएको मिसिन; काठको यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काठैकाठबाट बनाइएको मिसिन; काठको यन्त्र।
२.
काठको पुतली; कठपुतली; दारुपुत्री।