कृषियन्त्र
Romanized: krishiyantra, krishiyantr, krisiyantra, krisiyantr
इन्जिन जोडिएको, खेत जोत्ने, बाली काट्ने, दाउने जस्ता खेतीसम्बन्धी काम गर्ने मेसिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
इन्जिन जोडिएको, खेत जोत्ने, बाली काट्ने, दाउने जस्ता खेतीसम्बन्धी काम गर्ने मेसिन।