कूटयन्त्र
Romanized: kutayantr, kootayantra, kootayantr, kuutayantr
झुक्क्याएर पशुपक्षीलाई फसाउने यन्त्र; फन्दा; कूटपाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
झुक्क्याएर पशुपक्षीलाई फसाउने यन्त्र; फन्दा; कूटपाश।