कूटयुद्ध

Romanized: kutayuddh, kootayuddha, kootayuddh, kuutayuddh

शत्रुलाई झुक्कलमा पारी गरिने लडाइँ; छलकपटपूर्वकको युद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शत्रुलाई झुक्कलमा पारी गरिने लडाइँ; छलकपटपूर्वकको युद्ध।
२.
नकली युद्ध; झुटो लडाइँ।

सम्बन्धित शब्दहरू