गृहयुद्ध

Romanized: grihayuddha, grihayuddh, grhayuddh, grhayuddha

घरका परिवारहरूका बिचमा भएको बाझो; गृहकलह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घरका परिवारहरूका बिचमा भएको बाझो; गृहकलह।
२.
कुनै देशका निवासीहरूका बिचको पारस्परिक युद्ध वा लडाइँ; आपसी झगडा।

सम्बन्धित शब्दहरू