ग्रहयुद्ध

Romanized: grahayuddh, grahayuddha

सूर्यसिद्धान्तका अनुसार बुध, बृहस्पति, शुक्र, शनि वा मङ्गलमध्ये कुनै एक ग्रहको चन्द्रमाका साथ अथवा उक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सूर्यसिद्धान्तका अनुसार बुध, बृहस्पति, शुक्र, शनि वा मङ्गलमध्ये कुनै एक ग्रहको चन्द्रमाका साथ अथवा उक्त ग्रहमा कुनै दुई ग्रहको एकैसाथ एउटै राशिको एउटै अंशमा एकत्र भएर खराब परिणाम दिने योग।

सम्बन्धित शब्दहरू