जनयुद्ध
Romanized: janayuddh, janayuddha
जनताद्वारा सत्ता विरुद्ध गरिने युद्ध; जनसङ्घर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जन+युद्ध]
1
जनताद्वारा सत्ता विरुद्ध गरिने युद्ध; जनसङ्घर्ष।