शीतयुद्ध

Romanized: shitayuddha, shitayuddh, sitayuddh, sheetayuddha

सेना र शस्त्रास्त्रको प्रत्यक्ष प्रयोग नभए तापनि राष्ट्रहरूका बिच भित्रभित्रै विरोध चल्ने र प्रकट रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सेना र शस्त्रास्त्रको प्रत्यक्ष प्रयोग नभए तापनि राष्ट्रहरूका बिच भित्रभित्रै विरोध चल्ने र प्रकट रूपमा तानातान भइरहने तथा त्यस्तो नीतिले युद्धको भावना चर्कंदै जाने अवस्था वा कार्य।

सम्बन्धित शब्दहरू