छद्मयुद्ध

Romanized: chhadmayuddha, chhadmayuddh, chadmayuddh, chadmayuddha

गोप्य रूपले गरिने युद्ध; गोपनीय रूपले कुनै देशको आर्थिक, भौतिक तथा मानवीय क्षति पुर्‍याई गरिने युद्ध; आफू… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गोप्य रूपले गरिने युद्ध; गोपनीय रूपले कुनै देशको आर्थिक, भौतिक तथा मानवीय क्षति पुर्‍याई गरिने युद्ध; आफू पछाडि नै बसेर अरू कसैलाई अगि सारी गरिने युद्ध।
२.
नक्कली युद्ध; अप्रत्यक्ष युद्ध।
३.
युद्धको जस्तो अभ्यास।

सम्बन्धित शब्दहरू