छद्म
Romanized: chhadma, chhadm, chadm, chadma
एकले अरूका प्रति राख्ने कपटको भावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकले अरूका प्रति राख्ने कपटको भावना।
२.
एक विषयलाई ढाकछोप गर्न निकालिने अर्को कुराको प्रसङ्ग; बहाना; निहुँ।
३.
मुख्य रूप छिपाई नक्कली स्वरूप देखाउने काम।