छद्मी

Romanized: chhadmi, chhadmee, chhadmii, chadmee

छद्मवेश धारण गर्ने; छद्मवेशी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छद्मवेश धारण गर्ने; छद्मवेशी।
२.
भित्र कपट राखेर बाहिर ठिक्क पर्ने; नक्कली।

सम्बन्धित शब्दहरू