बाहुयुद्ध
Romanized: baahuyuddha, baahuyuddh, bahuyuddh, bahuyuddha
अस्त्रशस्त्रविना लडिने लडाइँ; हातहातैको जुधाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अस्त्रशस्त्रविना लडिने लडाइँ; हातहातैको जुधाइ।
२.
परस्परमा हुने कुस्ती वा पहलमानी; मल्लयुद्ध।