मायायुद्ध
Romanized: maayaayuddha, maayaayuddh, maayayuddha, mayaayuddha
धोकापूर्ण युद्ध; छलपूर्वक गरिएको लडाइँ; इन्द्रजालपूर्ण युद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धोकापूर्ण युद्ध; छलपूर्वक गरिएको लडाइँ; इन्द्रजालपूर्ण युद्ध।