मनोयुद्ध
Romanized: manoyuddh, manoyuddha
मनको अन्तर्द्वन्द्व; दोधार वा द्विविधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मनको अन्तर्द्वन्द्व; दोधार वा द्विविधा।