धर्मयुद्ध
Romanized: dharmayuddh, dharmayuddha
धार्मिक विधि विधानअनुसार गरिने युद्ध; न्यायपूर्ण युद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धार्मिक विधि विधानअनुसार गरिने युद्ध; न्यायपूर्ण युद्ध।
२.
धर्मको रक्षाका निम्ति गरिने युद्ध।