धर्मयुग
Romanized: dharmayug, dharmayuga
धार्मिक युग; सत्ययुग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धार्मिक युग; सत्ययुग।
२.
धर्मकर्मलाई नै मानवीय कर्तव्य ठानिने युग।