कर्मयोग

Romanized: karmayog, karmayoga

चित्तशुद्धि गर्ने शास्त्रविहित कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
चित्तशुद्धि गर्ने शास्त्रविहित कर्म।
२.
सफलता र विफलताको वास्ता नराखी समान भावले गरिने शुभ कार्य; कुलपरम्परा र शास्त्रीय विधिविधानअनुसार कर्तव्य सम्झी गरिने आचरण। (गीतामा ज्ञानयोग, कर्मयोग र भक्तियोगको राम्रो वर्णन छ।)

सम्बन्धित शब्दहरू