कर्मयोगी

Romanized: karmayogee, karmayogii, karmayogi

कर्मयोगमा विश्वास राख्ने; परिणामनिरपेक्ष भएर कर्तव्यमा सरिक हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कर्मयोगमा विश्वास राख्ने; परिणामनिरपेक्ष भएर कर्तव्यमा सरिक हुने।
२.
निष्ठापूर्वक काममा लाग्ने।

सम्बन्धित शब्दहरू