ब्रह्मयोग
Romanized: brahmayog, brahmayoga
ब्रह्मको साक्षात्कारका निम्ति गरिने योग वा समाधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ब्रह्मको साक्षात्कारका निम्ति गरिने योग वा समाधि।