ब्रह्मचारी
Romanized: brahmachaari, brahmachari, brahmachaaree, brahmacharee
ब्रह्मचर्यव्रत पालन गर्ने तथा ब्रह्मचर्याश्रममा रहेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ब्रह्मचर्यव्रत पालन गर्ने तथा ब्रह्मचर्याश्रममा रहेको व्यक्ति।