बालब्रह्मचारी

Romanized: baalabrahmachaari, baalabrahmachari, balabrahmachaari, balabrahmachari

बाल्यावस्थादेखि नै ब्रह्मचर्यमा रहेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बाल्यावस्थादेखि नै ब्रह्मचर्यमा रहेको व्यक्ति।
२.
अघि दिड्लामा संस्कृत पाठशाला स्थापित गरी नेपालमा शिक्षा-प्रचार गर्न महत्त्वपूर्ण योगदान दिने बालाषडानन्दको पदवी। स्त्री. बाल-ब्रह्मचारिणी।

सम्बन्धित शब्दहरू