अभियोगी

Romanized: abhiyogee, abhiyogii, abhiyogi

अभियोग लगाउने; दोषारोपण गर्ने; वादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अभियोग लगाउने; दोषारोपण गर्ने; वादी।
२.
अभियोग लागेको; दोषारोपण गरिएको।

सम्बन्धित शब्दहरू