अभियोक्ता

Romanized: abhiyoktaa, abhiyokt, abhiyokta

कसैका उपर अभियोग लगाउने वा अपराधको दोषारोपण गर्ने; वादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

वि [संस्कृत]

१.
कसैका उपर अभियोग लगाउने वा अपराधको दोषारोपण गर्ने; वादी।
२.
शत्रु; वैरी।

सम्बन्धित शब्दहरू