अभियान

Romanized: abhiyaana, abhiyaan, abhiyan, abhiyana

कुनै विशिष्ट कार्य, निश्चित उद्देश्य वा लक्ष्य प्राप्त गर्न प्रायः सामूहिक रूपमा गरिने प्रयास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विशिष्ट कार्य, निश्चित उद्देश्य वा लक्ष्य प्राप्त गर्न प्रायः सामूहिक रूपमा गरिने प्रयास।
२.
युद्धका लागि गरिने सैनिक यात्रा; सेनाद्वारा गरिने चढाइ, आक्रमण; धावा
३.
पहाडपर्वत आदिमा चढ्ने काम; आरोहण।
४.
नजिक आउने वा जाने काम।

सम्बन्धित शब्दहरू