अभियाचन

Romanized: abhiyaachana, abhiyaachan, abhiyachana, abhiyachan

आफ्नो इष्टसिद्धि वा प्राप्तिका लागि कसैसित प्रार्थना गर्ने काम; माग्ने काम; माग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नो इष्टसिद्धि वा प्राप्तिका लागि कसैसित प्रार्थना गर्ने काम; माग्ने काम; माग।

सम्बन्धित शब्दहरू