अभियोजन

Romanized: abhiyojan, abhiyojana

ठुलो योजना बनाउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो योजना बनाउने कार्य।
२.
कसैका उपर फौजदारी मामिला चलाउने क्रिया।

सम्बन्धित शब्दहरू