अपयोजन

Romanized: apayojan, apayojana

अर्काको धनसम्पत्ति अनुचित रूपले आफ्ना काममा खर्च गर्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्काको धनसम्पत्ति अनुचित रूपले आफ्ना काममा खर्च गर्ने प्रक्रिया।
२.
कुनै वस्तुलाई खराब ढङ्गले उपयोगमा ल्याउने काम।

सम्बन्धित शब्दहरू