प्रयोजन

Romanized: prayojan, prayojana

कुनै कार्यविशेषमा प्रवृत्त हुनाको मूलभूत कारण वा कारणभूत अभिप्राय; उद्देश्य; आशय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कार्यविशेषमा प्रवृत्त हुनाको मूलभूत कारण वा कारणभूत अभिप्राय; उद्देश्य; आशय।
२.
अर्थ; मतलब; काम।
३.
करणी; हेतु।
४.
उपयोग; व्यवहार।

सम्बन्धित शब्दहरू