प्रयोजनीय
Romanized: prayojaniy, prayojaneeya, prayojaneey, prayojaniiy
काममा लगाउन सकिने वा मिल्ने; उपयोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
काममा लगाउन सकिने वा मिल्ने; उपयोगी।
२.
जरुरत भएको; आवश्यक; चाहिने; चाहिँदो।
३.
प्रयोजन भएको; व्यवहारमा आउन सक्ने।