अप्रयोजनीय
Romanized: aprayojaniy, aprayojaneeya, aprayojaneey, aprayojaniiy
मतलब नभएको; प्रयोजन नरहेको; बेमतलबको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मतलब नभएको; प्रयोजन नरहेको; बेमतलबको।