नियोजनीय
Romanized: niyojaniy, niyojaneeya, niyojaneey, niyojaniiy
नियोजन गर्न लायक; नियोज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नियोजन गर्न लायक; नियोज्य।
२.
नियोजनसम्बन्धी।