विनियोजन

Romanized: viniyojan, winiyojana, winiyojan, biniyojana

काममा खटाउने काम; उपयोग; प्रयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काममा खटाउने काम; उपयोग; प्रयोग।
२.
कुनै काममा पुँजी लगाउने काम; राजस्वको परिचालन।

सम्बन्धित शब्दहरू