दुःसंयोजन
Romanized: duhsanyojana, duhsamyojan, duhsanyojan, dusamyojana
अनुचित सङ्गठन वा मेलमिलाप; अयुक्त सङ्गत; नसुहाउँदो मेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अनुचित सङ्गठन वा मेलमिलाप; अयुक्त सङ्गत; नसुहाउँदो मेल।