छलयोजन
Romanized: chhalayojana, chhalayojan, chalayojan, chalayojana
चलाकीका साथ अयथार्थ वा बनावटी चाल खेल्ने काम; काम पटाउन सक्ने किसिमले गरिने छलछाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चलाकीका साथ अयथार्थ वा बनावटी चाल खेल्ने काम; काम पटाउन सक्ने किसिमले गरिने छलछाम।