नियोजन
Romanized: niyojan, niyojana
नियन्त्रण; गर्भधारणविरुद्ध गरिने व्यवधान; निरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नियन्त्रण; गर्भधारणविरुद्ध गरिने व्यवधान; निरोध।
२.
कुनै काममा तलब वा पारिश्रमिक पाउने गरी खटाउने काम; नियुक्ति।