निष्प्रयोजन
Romanized: nishprayojana, nishprayojan, nisprayojan, nisprayojana
विनामतलबको; कुनै प्रयोजन नभएको; व्यर्थको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विनामतलबको; कुनै प्रयोजन नभएको; व्यर्थको।
२.
निःस्वार्थ।
३.
(क्रियाविशेषण)
बिनसित्ति; अनाहक।