आयोजन

Romanized: aayojana, aayojan, ayojan, ayojana

उद्योग; उद्यम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उद्योग; उद्यम।
२.
कसैलाई कुनै काममा लगाउने खटाउने काम; नियुक्ति।
३.
कुनै काम पूरा गर्नका निम्ति गरिएको प्रबन्ध; इन्तजाम; बन्दोबस्त।
४.
मिलाउने वा जोड्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू