आयोजना

Romanized: aayojanaa, aayojana, ayojanaa, aayojan

उद्योग; उद्यम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उद्योग; उद्यम।
२.
कुनै योजना कार्यान्वयनको प्रबन्ध तथा व्यवस्थापन
३.
मिलाउने तथा जोड्ने प्रक्रिया; आयोजन; संयोजन।

सम्बन्धित शब्दहरू