वियोजना
Romanized: viyojanaa, wiyojanaa, viyojan, wiyojana
वियोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वियोजन।
२.
विशिष्ट खालको योजना; खास कार्यको रूपरेखा वा परिकल्पना।