वियोजित
Romanized: viyojit, wiyojita, wiyojit, biyojita
वियोजन गराइएको; छुट्ट्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
वियोजन गराइएको; छुट्ट्याइएको।