नियोजित

Romanized: niyojit, niyojita

नियन्त्रित; रोकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नियन्त्रित; रोकिएको।
२.
पूर्व आयोजित; पहिल्यै कामकुरा मिलाइएको।

सम्बन्धित शब्दहरू