सुनियोजित
Romanized: suniyojit, shuniyojita, shuniyojit, suniyojita
राम्रोसँग काममा लगाइएको; ठिक किसिमले नियुक्त गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्रोसँग काममा लगाइएको; ठिक किसिमले नियुक्त गरिएको।
२.
नियमबद्ध; क्रममा मिलेको।