आयोजित

Romanized: aayojita, aayojit, ayojit, ayojita

आयोजन वा आयोजना गरिएको; प्रबन्ध मिलाइएको; बन्दोवस्त भएको वा गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आयोजन वा आयोजना गरिएको; प्रबन्ध मिलाइएको; बन्दोवस्त भएको वा गरिएको।

सम्बन्धित शब्दहरू