अनियोजित

Romanized: aniyojit, aniyojita

नखटाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नखटाइएको।
२.
नियोजित नभएको; अव्यवस्थित।
३.
पूर्वतयारी नभएको; योजनाविनाको।

सम्बन्धित शब्दहरू