विनियोजित

Romanized: viniyojit, winiyojita, winiyojit, biniyojita

विनियोजन गरिएको; काममा खटाइएको; प्रयुक्त; नियुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विनियोजन गरिएको; काममा खटाइएको; प्रयुक्त; नियुक्त।
२.
चढाइएको; अर्पण गरिएको; अर्पित।

सम्बन्धित शब्दहरू