पूर्वनियोजित
Romanized: purvaniyojit, purwaniyojita, purwaniyojit, poorvaniyojita
पहिलेदेखिकै योजना भएको; पहिले नै योजना बनाएर गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पहिलेदेखिकै योजना भएको; पहिले नै योजना बनाएर गरिएको।